वर्तमान सत्ता गठबन्धन फेरिँदैन: झलनाथ खनाल

मोरङ । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण … पूरा पढ्नुहोस् »