वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज

काठमाडौँ । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् । आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स … पूरा पढ्नुहोस् »