विश्वकप फुटबल : एक खेल बाँकी रहँदै पोर्चुगल र ब्राजिल अन्तिम १६ मा

काठमाडौँ । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा … पूरा पढ्नुहोस् »