वीरगञ्ज महानगरले चलायो अनधिकृत संरचनामा डोजर

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निमार्ण गरिएका अनधिकृत संरचना हटाउनका लागि डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जग्गामा निमार्ण गरिएका अनधिकृत घर टहरा डोजरको सहायताले … पूरा पढ्नुहोस् »