वेस्टर्न युनियनको सुनपती अभियानमा रेविकालाई १० तोला सुन

काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण … पूरा पढ्नुहोस् »