शेयर बजार : नेप्सेमा दोहोरो अंकले सुधार

काठमाडाै‌ । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको … पूरा पढ्नुहोस् »