सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल … पूरा पढ्नुहोस् »