सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । भोलि (मंगलबार) बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल तय भएको सभामुखका प्रेस विज्ञ … पूरा पढ्नुहोस् »