सल्यान दुर्घटना : मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

काठमाडौँ । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको … पूरा पढ्नुहोस् »