सवारी दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहको निधन

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो । … पूरा पढ्नुहोस् »