सहकारीकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालयमा १३ बुँदे मागपत्र

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा सहकारी समस्या समाधान सहजीकरण कार्यदलको तर्फबाट काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालय प्रमुखलाई १३ बुँदे माग बुझाएका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »