राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । सत्तारुढ दलका नेताहरुले संसदको आयू … पूरा पढ्नुहोस् »