सानिमा बैंकको सेवा मुल्याङ्कन क्युआर कोडबाट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा … पूरा पढ्नुहोस् »