सानिमा बैंक र पिसीएफसँग सहकार्य

काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्याँस उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ … पूरा पढ्नुहोस् »