सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । नेकपा माओवादी … पूरा पढ्नुहोस् »