सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम सम्मानित

काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् । चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले … पूरा पढ्नुहोस् »