सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार आठ … पूरा पढ्नुहोस् »