बालकको मृत्युपछि बिपी राजमार्ग सिन्धुली खण्ड बन्द

काठमाडौँ । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत … पूरा पढ्नुहोस् »