सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन … पूरा पढ्नुहोस् »