हर्क साम्पाङले विपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले लगाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी … पूरा पढ्नुहोस् »