हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। … पूरा पढ्नुहोस् »