हिरासतमा रहेका श्रीमान् भेट्न श्रीमति लागुऔंषध लिएर गएपछि

काठमाण्डौं । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती … पूरा पढ्नुहोस् »