हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक … पूरा पढ्नुहोस् »