‘मिसेस नेपाल-२०२३’ को उपाधि थापालाई

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड–२०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परिक्षक रहेकी थापाले मूख्य उपाधिसहित मस्ट … पूरा पढ्नुहोस् »