मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले भने : राम्रो काम नगरे जिम्मेवारी फेरिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको कामप्रति आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा उनले सुधारका केही प्रतिबिम्ब देखिए पनि सन्तुष्ट हुने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन … पूरा पढ्नुहोस् »

ललिता निवासमा माधव, गौरकाण्डमा उपेन्द्र अनुसन्धानमा तानिए प्रचण्ड सरकार संकटमा

काठमाडौं । वर्तमान गठबन्धन सरकार एकपछि अर्को लफडामा फस्दै गएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आठ महिना भएको छ । तर अहिलेसम्म सरकारले रफ्तार लिन सकेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई  ओलीको  प्रस्ताव-  कोशी सरकार गठनमा सहकार्य गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कोशी प्रदेशको सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको छ । आज बिहान प्रधानमन्त्रीलाई भेट्न … पूरा पढ्नुहोस् »

माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

प्रचण्ड : ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन हरायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन … पूरा पढ्नुहोस् »