भर्खरै

‘निःशब्द’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘निःशब्द’ नाम … पूरा पढ्नुहोस् »

प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि वि.सं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेकी छन् । ‘शिक्षा विकासमा सार्थक साझेदारी: हिसानको योगदान र जिम्मेवारी’ … पूरा पढ्नुहोस् »

संघीय सरकारले सकेको सहयोग गर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ललितपुर चेम्बर आफ कमर्सले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ । ललितपुर चेम्बरको दोस्रो साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

काठमाडौँ । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचझापाको दमक वडा नं. ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट … पूरा पढ्नुहोस् »

माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

काठमााडौँ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण … पूरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक … पूरा पढ्नुहोस् »

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश … पूरा पढ्नुहोस् »

सुनको मूल्य पाँच सयले बढ्यो तोलाको कसरी ?

काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । … पूरा पढ्नुहोस् »

नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण

काठमाडौँ । महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार … पूरा पढ्नुहोस् »