भर्खरै

आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

नेपाल र भारतका प्रधानमन्त्रीले सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने

काठमाडौँ । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ । शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका … पूरा पढ्नुहोस् »

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेती : विद्यार्थीको आकर्षण बढ्दो

गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले … पूरा पढ्नुहोस् »

‘पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ’

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन … पूरा पढ्नुहोस् »

पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा … पूरा पढ्नुहोस् »

पशुपालनबाट राम्रै आम्दानी गर्दै अपाङ्गता भएकी दरै

काठमाडौँ । “एउटा पनि बाख्रा किन्ने हैसियत थिएन्”, व्यास नगरपालिका–१ खकौली निवासी ४० वर्षीय श्रीमाया दरै भनिन्, “भगवान् प्रकट भए झै लाग्छ । अपाङ्गता भएका व्यक्तिका लागि अधिकार र विकासको … पूरा पढ्नुहोस् »

एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परीसुचक आज २३ अंकले ओरालो

काठमाडौं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख … पूरा पढ्नुहोस् »

फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको … पूरा पढ्नुहोस् »

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू … पूरा पढ्नुहोस् »