आज निर्वाचन : काठमाडौं उपत्यकाको सडकमा जे देखियो हेनुहोस् (फोटोफिचर)

काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक बिदा पनि हो ।

ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । पासविनाका सवारीसाधन रोकिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *