अहिलेसम्म कुन कुन पार्टीले के कति सीटमा विजयी/अग्रता लिएका छन ?

काठमाण्डौ । गत बैशाक ३० गते भएको स्थानीय निर्वाचनको मतगणना काम धमाधम भईरहेको छ। जनअपेक्षा अनुसार मतगणनाको काम सारै ढिलो र सुस्त भएको आरोप आउँन शुरु भएको छ। कछुवाको चालमा भईरहेको मतगणनाको गतिका कारण परिणाम सुन्न आतुर जनतामा नैराश्यता छाउन थालेको छ। निर्वाचन आयोगले पनि मतगणनामा भईरहेको ढिलाई प्रति चासो राखेर छिटो छरितो रुपमा निर्वाचनको परिणाम जनता सामु पुर्याउनु पहिलो कर्तब्य हुनुपर्नेमा, त्यसो हुन सकिरहेको छैन। जति सक्दो चाडो मतगणनाको परिणाम जनता समक्ष ल्याउन बिशेष पहल हुन जरुरी भईसकेको छ।

अहिलेसम्म कुन कुन पार्टीले के कति सीटमा विजयी भएका छन ?

पार्टीप्रमुखउप प्र.वडा अ.सदस्य
नेका१५६१५५१६९८६६०६
एमाले१०५१०३१३०८५६३४
माओवादी७७७६७३३२६५८
एसपा१०५२९८
जसपा११३२४६
लोसपा
९०१४५
अन्य पार्टी/स्वतन्त्र१५०७८१
This image has an empty alt attribute; its file name is muktinath-bank-ad-1024x1024.gif

अहिलेसम्म कुन कुन पार्टीले के कति सीटमा अग्रता लिएका छन ?

पार्टीप्रमुखउप प्र.
नेका१५०१२९
एमाले९११२१
माओवादी३९४९
एसपा१४१२
जसपा३१२६
लोसपा१११०
अन्य पार्टी/स्वतन्त्र२०११

महानगरपालिका

काठमाण्डौ महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
बालेंन साह (स्वतन्त्र) स्वतन्त्र१२५५३
केशव स्थापित (एमाले) ६७०६
सिर्जना श्रेष्ठ सिर्जना सिह (नेका) नेपाली कांग्रेस
५९५७

ललितपुर महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
चिरीबाबु महर्जन (नेकां) नेपाली कांग्रेस८५३४
हरिकृ.ब्यञ्जनकार (एमाले) ३७८५

बिराटनगर महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
नागेश कोइराला (नेका) नेपाली कांग्रेस७१२५
सागरकुमार थापा (एमाले) ५४०६

बिरगंज महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
राजेशमान सिंह (जसपा) ७३२०
विजयकु.सरावगी (एमाले) ३१०९

भरतपुर महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
विजय सुवेदी (एमाले) ६३२६
रेनु दाहाल (माओवादी) ६५२४

पोखरा महानगरपालिका

मेयर उम्मेद्वार र पार्टीप्राप्त मत
धनराज आचार्य (एसपा) ९४०२
कृष्णबहादुर थापा (एमाले) ७९५४

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *