एभरेष्टको ११६ औं शाखा लुम्बिनीको परासीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ११६ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले उक्त शाखाको संयुक्त रुपमा उद्घघाटन गरेका हुन । प्रमुख कार्यकारी अधिकृत खालिङले परासी शाखाबाट बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *