‘जङ्गल त रोपिँदै जाने, काटिँदै जाने कुरा हो, निजगढ विमानस्थल बन्नुपर्छ’

काठमाडौँ । आज शनिबार प्रतिनिधिसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले निजगढ विमानस्थल जुनसुकै हाल बन्नुपर्ने माग राखेका छन् ।

सांसद कर्णले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्चले गरेको निर्णयमाथि पुनर्विचार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जङ्गल त सधैँ रोप्न पनि सकिन्छ, सधैँ काटिँदै पनि जान्छ । त्यो ठूलो कुरा होइन । निजगढ विमानस्थल बन्नुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *