‘जङ्गल त रोपिँदै जाने, काटिँदै जाने कुरा हो, निजगढ विमानस्थल बन्नुपर्छ’

काठमाडौँ । आज शनिबार प्रतिनिधिसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले निजगढ विमानस्थल जुनसुकै हाल बन्नुपर्ने माग राखेका छन् । सांसद कर्णले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्चले गरेको निर्णयमाथि … पूरा पढ्नुहोस् »