प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयरप्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले १७ असारबाट ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *