रिलायन्स लाइफको बीमा सचेतना र साक्षरता कार्यक्रम


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो । कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्द्यी जानकारी गराईएको थियो । सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्राचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *