कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि


काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ । एनसीसी बैंक र कुमारी बैंक एक आपसमा मर्जर भएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो । पुस १७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि यी दुई बैंकले पुस १५ र १६ गते सबै शाखा कार्यालयलाई सार्वजनिक विदा दिएको छ । मर्जरपछि उक्त बैंकको रजिष्टर्ड कार्यालय टंगालमा रहने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *