टाटाका नक्कली पार्टस् पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा … पूरा पढ्नुहोस् »

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.३५ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाईफको तुल्सीपुरमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालन गरेको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले धादिङमा रहेको मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार … पूरा पढ्नुहोस् »

प्राइम बै‌कले क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग

काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई … पूरा पढ्नुहोस् »

सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।सभाले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८।७९ को … पूरा पढ्नुहोस् »

प्रभु बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

पोदारको अध्यक्षतामा क्यानमा नयाँ कार्यसमिति चयन

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »

अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर,आई.भि.एफ गर्न चाहने दम्पतीहरुका लागि एक लाख छुट

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले राष्ट्रिय स्तरको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संञ्चालन गर्ने भएको छ । अस्पतालले यहि पुस १८ गतेदेखि २२ गतेसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म … पूरा पढ्नुहोस् »

प्रभु साहको नेतृत्वमा आम जनमत पार्टी गठन

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनमत पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ … पूरा पढ्नुहोस् »