सेलाउँदै ओली र माधव नेपाल मिलाउने प्रयास

काठमाडौं । दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग … पूरा पढ्नुहोस् »

‘अब भन्ने त्यो दुःखको दिन गए’

जनकपुरधाम । भनिन्छ, “जे भाग्यले गर्दैन् त्यो व्यापारले गर्छ”, हो सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामको जीवनमा यो भनाइ सत्य सावित भएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने … पूरा पढ्नुहोस् »

संसार देख्न पाएपछि…

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच … पूरा पढ्नुहोस् »

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली … पूरा पढ्नुहोस् »

ओलीसँग माधव नेपाललाई मिल्न नदिनु नै प्रचण्डका लागि हितकर

काठमाडौं । नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादीलाई फुटाएपछि एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मर्ज गरेर ठूलो शक्ति बन्न खोजेका छन् । त्यसका लागि उनले अनेक फन्डा … पूरा पढ्नुहोस् »

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन … पूरा पढ्नुहोस् »

अस्पताललाई कम्बल वितरण

काठमाडौँ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा. राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा. कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरका छन् … पूरा पढ्नुहोस् »

केपी शर्मा ओली र माधव नेपाल : कति नजिक, कति टाढा ?

काठमाडौं । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएसँगै केपी ओली नेतृत्वको एमाले र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकता कायम गराउने उद्देश्यले वार्ताहरू हुन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक शुक्रबार बिहान बालुवाटार पुगेर ओलीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् … पूरा पढ्नुहोस् »

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठ गएनन् मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् । सुरुको … पूरा पढ्नुहोस् »