माछापुच्छ्रे बैंकको भैरवनाथ मन्दिर परिसरमा क्यूआर कोड सेवा


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । क्यूआर कोड सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *