ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ बालकोटमा भएको भेटमा मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको छ । साथै नेपाली कांग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणामबारे पनि छलफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *