तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा


कठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते  साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आ.व. २०७८।७९ सम्मको नाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी रु. १,८८,६६,५४,००० को ८.४२ प्रतिशत लाभांश कर सहितले हुने रकम रु.१५,८८,७६,१२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *