सिद्धार्थ बैंकको थानकोटमा नयाँ शाखा


काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त शाखा विस्तार पश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या १९४,४ एक्स्टेन्सन् काउन्टर सहित पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *