आगामी रणनीतिबारे देउवाको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यसँग छलफल गरेका छन् ।

सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *