नेपाल प्रहरीका ७० इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ७० जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका हुन् ।

सरूवा सूची:

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *