चितवन पुगे प्रचण्ड, मौलाकालिका केवलकार उदघाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् ।

नवलपुरको गैंडाकोमा रहेको मौलाकालिका मन्दिरमा निर्माण भएको केवलकार उदघाटन गर्न आइतबार प्रचण्ड चितवन पुगेका हुन् ।

उनी आज भरतपुर–१४ मा रहेको आफ्नै निवासमा बस्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *