बैंकहरुले डलर खरिद बिक्री गर्दा सेवा शुल्क लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको … पूरा पढ्नुहोस् »

नबिल बैंकले शाखा सञ्चालनका लागि ९ ठाउँमा भवन भाडामा लिँदै

काठमाडौं । नबिल बैंकले शाखा कार्यालय सञ्चालनका लागि विभिन्न ९ स्थानमा बैंकले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा लिने जनाएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ … पूरा पढ्नुहोस् »

सांसद तथा कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किदैँ

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आज स्वदेश फर्कनुहुने भएको छ । गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि आज् स्वदेश फर्कदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज राति साढे … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ सरकारमा सहभागि हुन आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट … पूरा पढ्नुहोस् »

हिमालयन बैंक राष्ट्र बैंकबाट सम्मानित

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ … पूरा पढ्नुहोस् »

रक्षामन्त्री र महावीर पुनको छलफल सकियो

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर … पूरा पढ्नुहोस् »

महावीर पुनले भने– सरकारसँग वार्ता सकारात्मक छ, हाम्रो माग पूरा हुन्छ भन्ने लागेको छ

काठमाडौं । वैज्ञानिक महावीर पुनले सरकारसँग वार्ता सकारात्मक छ रहेकाले आफूहरूको माग पूरा हुने विश्वास गरेका छन् ।आइतबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक भएकाले आफ्ना माग … पूरा पढ्नुहोस् »

चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौं । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको सट्टा परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाने भएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल राज्याभिषेक समारोहमा सहभागी हुन जाने तय थियो । … पूरा पढ्नुहोस् »