चितवन पुगे प्रचण्ड, मौलाकालिका केवलकार उदघाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् । नवलपुरको गैंडाकोमा रहेको मौलाकालिका मन्दिरमा निर्माण भएको केवलकार उदघाटन गर्न आइतबार प्रचण्ड चितवन पुगेका हुन् । उनी आज भरतपुर–१४ … पूरा पढ्नुहोस् »

निरा पाण्डे हत्या प्रकरण : भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका थिए आरोपी

काठमाडौं । काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा … पूरा पढ्नुहोस् »

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा सुस्तीको संकेत, फेडले कति बढाउला ब्याजदर ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले बुधवार बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउने अड्कलबाजी चुलिएको छ । बैंकले उक्त बैठकमा लगातारको १० औं (अनि सायद अन्तिममा ) ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अहिले … पूरा पढ्नुहोस् »

रुससँग किनेर यूरोपमा तेल बेच्दै भारत

काठमाडौं । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल को सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।  रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासमेत … पूरा पढ्नुहोस् »

ट्वीटरले सशुल्क समाचार पढ्ने व्यवस्था गर्दै

काठमाडौँ । एलन मस्कले ट्विटरमा ठूलो परिवर्तनको घोषणा गरेका छन्। उनले ट्वीटरमा अब मिडिया प्रकाशकहरूले अर्को महिनादेखि सोशल मिडिया प्लेटफर्महरूमा लेखहरू पढ्न प्रयोगकर्ताहरूलाई शुल्क लिन अनुमति दिइने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

पहिरोले अरुण नदी थुनियो : दुई किलोमिटर माथिसम्म ताल बन्यो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल … पूरा पढ्नुहोस् »

टेलिकमले सूचना प्रविधि दिवसका अवसरमा विभिन्न अफर दिदै

काठमाडौँ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध … पूरा पढ्नुहोस् »

भ्रामक गतिविधिले सहकारी क्षेत्रप्रति अविश्वास बढयो, सरकारबाट सुरक्षा र साथ चाहियो ःराष्ट्रिय सहकारी महासंघ

सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरिएको छ । सरकारले त्यस्ता गतिविधि विरुद्ध कारवाहीका साथसाथै प्रेस विज्ञप्ति जारी गर्न … पूरा पढ्नुहोस् »

विश्वबैंकद्वारा नेपालको गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १० करोड डलर ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १०० करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । कार्यक्रमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको … पूरा पढ्नुहोस् »