बाँसगढी केदारेश्वर मन्दिरमा दर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौंँ । बाँसगढी केदारेश्वर मन्दिर दर्शन गर्न पुर्व राजा ज्ञानेन्द्र शाह बर्दिया पुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार दर्शनका लागि बर्दिया पुगका हुन् ।

बाँसगढी केदारेश्वर मन्दिर दर्शन गर्ने क्रममा शाहले जनतासंग भेटघाट गरेका छन् । उनले बर्दियमा जनतासंग भेटभाट गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको भेटलाई जनतासंगको सम्बन्ध कुनै कानुनी ,संबैधानिक हैन , हाम्रो सम्बन्ध आस्था,बिश्वास ,भावना र अन्तरमन सग जोडिएको धेरै बर्षदेखि को सम्बन्ध भएको हिमानी शाहले सामजिक संजालमा उल्लेख गरेकी छिन् । उनले हामी उभिएरको जग कमजोर नभएर शक्तिशाली भएको उल्लेख गरेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *