कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा

काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन् ।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *