विशाल लक्ष्य पछ्याएको नेपाललाई ठुलो झड्का, ८३ रन जोड्दा ४ विकेट गुम्यो

काठमाडौँ । नेपालले वेस्ट इण्डिजदिएको ३४० रनको लक्ष्य पछ्याउनेक्रममा खराब शुरुवात गरेको छ ।

नेपालले चौथो विकेट कप्तान रोहित पौडेलको रुपमा गुमाएको छ । रोहित ३० रन बनाएर आउट भएका छन् । यसअघि कुशल भुर्तेल ५ रन, भीम सार्की २ रन र आसिफ सेख २८ रन बनाएर आउट भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *