वेष्ट इण्डिजसँगको खेलमा नेपालले पायो ३४० रनको बिशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको सातौं विकेट लिएको छ ।

छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका हुन् । उनको विकेट ललित राजवंशीले लिए । राजवंशीले होपलाई भीम सार्कीमार्फत क्याच गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । सातौ विकेटमा रुपमा उनले किमो पलको विकेट लिए ।
जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *